Thursday, August 6, 2009

मेरी कबिता !!


तिमी बग्छौ नित्य 
जब बग्छ मेरो मन 
जब आत्माले साथ छोड्छ 
तिमी बन्छौ मेरो बाच्ने आधार !!!

तिमी बिना जीवन अधुरो छ
तिम्रो भाब बुझ्न जो कोही सक्दैन 
जस्ले बुझ्छ त्यो पागल कहलाउछ 
अनी बन्छ पागलको शहर!!!

हो म मर्छु तिमी बिना 
त्एसैले बिन्ती सानु
नहुनु मदेखी अलग 
छर्नु यहाँ खुशीको लहर!!! 
चाहे बनोस पागलको शहर!!! 
तिमी मेरो बाच्ने आधार!!!
तिमी बिना जीवन बेकार!!!
तिमी छौ खुशीको बहार!!!
त्एसैले त म भन्ने गर्छु 
मेरी कबिता 
तिमी मात्रा 
मेरी कबिता !!!


0 comments: